नेपालको ऐतिहासिक दरबार क्षेत्र गोरखा । राजा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा पुरानो दरबार ।

 Published On Mar 28, 2024

About this video: नेपालको ऐतिहासिक दरबार क्षेत्र गोरखा । राजा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा पुरानो दरबार । गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाह को जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ | सन् १७२३ मा राजा पृथ्वी नारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो। गोरखा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मनिन्छ। भनिन्छ पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट मिलेको थियो।
हो, यसैको सन्दर्भमा तयार पारिएको भिडियो आज Bre_Entertainment Channel मार्फत प्रस्तुत गर्दैछ ।
#viralvideo #viral #trending #ytvideos #youtube #king #prithvinarayanshaha #historical #gorkhapalace #historicalplaces

#bre_entertainment

Camera & Presenter: Sujan Lopchan Tamang ([email protected])
Advisor: Basanti Maya Tamang
Colleague: Siyon Tamang
Management: F. Gelama Tamang




Follow us,
FACEBOOK
https://www.facebook.com/sujan.tamang...

TiK ToK
https://www.tiktok.com/@sujanlopchanr...

YOUTUBE
SPECIAL THANKS


© & ℗ Bre Entertainment 2024
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

show more

Share/Embed