Nepali Audio Bible Daniel/ दानिएल (अध्याय १ - ६ ) Part 1
Parmeshwar ko Bachan Parmeshwar ko Bachan
104 subscribers
125 views
0

 Published On Apr 30, 2024

Nepali Audio Bible Daniel
Parmeshwar ko Bachan Chanel is a Nepali Audio Bible.
Please!👍and Subscribe🔔

दानियलको पुस्तक परिचय:
दानियल बेबिलोनको कैदमा लगिएको थियो। अन्य जातिहरूका बीचमा एक कैदीको रूपमा रहँदा पनि दानियलले जसरी परमेश्वरको साथ छोडेन र उहाँलाई महिमा हुने काम गर्न छोडेन यी सबै घटनाहरु ज्यादै प्रेरणादायक छन्।
दानियलको पुस्तक र प्रकाशको पुस्तक सँगै पढ्न उचित हुन्छ। किनभने यहाँ यी दिनहरूका कुराहरुलाई वर्णन गरिएको छ। आजका यी दिन हरूमा हाम्रो तयारीको लागि यी पुस्तकहरु ज्यादै महत्त्वपूर्ण छ।

यस पुस्तकलाई सुन्दा परमेश्वरले हामीहरुलाई समझको आत्मा देउन।

show more

Share/Embed