Introduction || Bre Entertainment Channel

 Published On Feb 14, 2024

About this video: Introduction || Bre Entertainment Channel create for the positive vibes to give message to my audience who want to search for the whole about Nepali culture and peace environment.
here is using green screen with no copyright music just for entertain.
#nocopyrightmusic #youtubechannel #ytstudio #viralvideo #viral #bre entertainment

देशै भरी विभिन्न ठाउँ र क्षेत्रको भौगोलिक अवस्था, त्यहाँका रहनसहन, कला संस्कृति अनि रितिरिवाज जगेर्नाको बारेमा साथै समय र परिस्थिति अनुसारको गाउँ समाज र ब्यक्ति परिवर्तन र उत्थान अनि बिकास मात्रै नभईकन राज्यले ल्याउने नितिनियम त्यस्को ब्यबस्थापन परिचालन,

राष्ट्रको पुरातात्त्विक तथा भौतिक साधन र बस्तुको संराचना संरक्षण सम्बर्द्धनको सन्दर्भमा विभिन्न भिडियोहरु तयार पारी प्रस्तुत गरिने उदेश्यले यस Bre entertainment channel को स्थापना गरिएको हो जसको संचालक तथा ब्यबस्थापन सुजन लोप्चन तामाङ रहेको छ ।

यस च्यानल मार्फत प्रसारण गरिने कथा बिषय बस्तु द्वारा कसैको ब्यक्तिगत स्वतन्त्र हक अधिकार माथी हानी नोक्सानी हुनेछैन जनहित र जनपक्षको रुपमा प्रस्तुत गरिने देश र संबिधानको नितिनियम भित्र रहेर कार्य गरिने उदेश्य रहेको छ ।

तपाईं कसैको सल्लाह सुझाव र प्रतिक्रिया भए सिधै मलाई तल दिएको सामाजिक संजाल मार्फत सम्पर्क गर्न सकिने छ । धन्यवाद

Follow us,
FACEBOOK
https://www.facebook.com/sujan.tamang...

TiK ToK
https://www.tiktok.com/@sujanlopchanr...

YOUTUBE
SPECIAL THANKS


© & ℗ Bre Entertainment 2024
All Rights Reserved
-------------------------------------------------
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

show more

Share/Embed